グループホームでは、七夕の行事を行いました。
利用者様に短冊へ願い事を書いていただき、笹に飾り付けをしました。色とりどりの飾りや短冊が笹を彩り、「健康で過ごせますように」「毎日楽しく過ごせますように」など、それぞれの願いを込めながら、笑顔で楽しまれていました。

また、この日の昼食はうなぎをご提供しました。「おいしいね」「久しぶりに食べたよ」と笑顔で話される様子が見られ、皆様、美味しそうに召し上がっていました。
七夕の行事や季節のお食事を通して、日本の文化や季節の移り変わりを感じていただける、温かいひとときとなりました。

これからもグループホームでは、季節を感じられる行事や食事を大切にし、利用者様が笑顔で安心して過ごせるよう努めてまいります。🎋✨
🎋 तानाबाता 🎋
हाम्रो ग्रुप होममा जापानको परम्परागत पर्व तानाबाताको अवसरमा विशेष कार्यक्रम आयोजना गरियो।
कार्यक्रममा सहभागी सेवा-ग्राहीहरूले रंगीन कागजमा आफ्ना इच्छा, सपना र कामनाहरू लेखी बाँसका हाँगामा सजाउनुभयो। सजावट गर्ने क्रममा सबैले उत्साहपूर्वक सहभागिता जनाउनुभयो। एकअर्कासँग कुराकानी गर्दै, पुराना सम्झनाहरू साटासाट गर्दै र मुस्कानका साथ रमाइलो वातावरणमा समय बिताउनुभयो। यस कार्यक्रमले सेवा-ग्राहीहरूलाई जापानी संस्कृतिको सुन्दर मौसमी पर्व नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्यो।
यसै दिन दिउँसोको भोजनमा उनागी (ईल माछा) थियो। सेवा-ग्राहीहरूले स्वादका साथ भोजन गर्नुभयो र अत्यन्त खुसी व्यक्त गर्नुभयो।
हाम्रो ग्रुप होमले यस्ता मौसमी तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै सेवा-ग्राहीहरूले सुरक्षित, आत्मीय, सम्मानपूर्ण र खुसीपूर्ण वातावरणमा समय बिताउन सकून् भन्ने उद्देश्यका साथ विभिन्न सिर्जनात्मक तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
सबैका इच्छा र कामना पूरा हुन्, सबै सधैं स्वस्थ, सुखी र मुस्कुराइरहनुहोस् भन्ने हार्दिक शुभकामना। 🎋✨
担当者;サビナ
#マザーレイク #介護 #滋賀県 #大津市 #草津市 #グループホーム #デイサービス #小規模多機能型居宅介護 #介護予防 #求人 #転職 #介護福祉士 #介護士さんと繋がりたい#一人一人が自分らしく暮らしていける#七夕




