皆さん、こんにちは!😊
今日は、マザーレイクのグループホームの新しい取り組みをご紹介します。
以前は、職員がグループホームに入るとき、ドアの暗証番号を入力して解錠していました。
しかし、現在は職員専用の静脈認証システムが導入され、指をかざすだけでドアを開けられるようになりました。
暗証番号を入力する必要がなくなり、簡単に解錠できるようになって、とても便利になりました。
また、職員専用の静脈認証システムを導入したことで、セキュリティ面も強化され、より安心・安全な環境づくりにつながっています。
時代とともに、設備や技術も少しずつ進化していますね!
これからも、利用者様が安心して過ごせる環境づくりと、職員が働きやすい職場づくりを大切にしていきたいと思います。😊
以上、マザーレイクからのご紹介でした!


担当者:サビナ
माजर लेकको नयाँ प्रयास! कर्मचारीहरूका लागि मात्र नसाबाट पहिचान गर्ने प्रणाली लागू गरियो ✨
सबैलाई नमस्कार! 😊
आज हामी माजर लेकको ग्रुप होममा सुरु गरिएको नयाँ व्यवस्थाबारे जानकारी गराउन चाहन्छौँ।
पहिले कर्मचारीहरू ग्रुप होमभित्र प्रवेश गर्दा ढोकामा राखिएको पासवर्ड थिचेर ढोका खोल्नुपर्ने व्यवस्था थियो।
तर अहिले कर्मचारीहरूका लागि मात्र नसाबाट पहिचान गर्ने प्रणाली लागू गरिएको छ। अब औँला राख्नेबित्तिकै सजिलै ढोका खोल्न सकिन्छ।
यसले गर्दा पहिले जस्तो पासवर्ड थिचिरहनुपर्ने आवश्यकता हटेको छ र ढोका खोल्न पनि धेरै सजिलो तथा सुविधाजनक भएको छ।
यसका साथै, कर्मचारीहरूका लागि मात्र फिङ्गरप्रिन्ट पहिचान प्रणाली लागू गरिएपछि सुरक्षाको पक्ष पनि अझ मजबुत भएको छ। यसले अझ सुरक्षित र ढुक्क भएर बस्न सकिने वातावरण निर्माण गर्न सहयोग पुर्याएको छ।
समयसँगै हाम्रा उपकरण तथा प्रविधिहरू पनि विस्तारै विकसित हुँदै गइरहेका छन्,
आगामी दिनहरूमा पनि सेवाग्राहीहरूले ढुक्क भएर बस्न सक्ने वातावरण निर्माण गर्नुका साथै कर्मचारीहरूका लागि पनि सहज र काम गर्न अनुकूल कार्यस्थल बनाउने कुरालाई हामी निरन्तर महत्त्व दिँदै जानेछौँ। 😊
#マザーレイク #介護 #滋賀県 #大津市 #草津市 #グループホーム #デイサービス #小規模多機能型居宅介護 #介護予防 #求人 #転職 #介護福祉士 #介護士さんと繋がりたい #一人一人が自分らしく暮らしていける




